प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ समर्पण
काठमाडौँ । २०८२/१/३० गते । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भाषा ,साहित्य,सामाजिक शास्त्र , दर्शनशास्त्र ,अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्याउनु भएका १० जना स्रष्टा व्यक्तित्वलाई एक समारोहबिच पुरस्कृत गरिएको हो। •प्रमुख अतिथि मन्त्री पाण्डेले पानसमा दीप प्रज्वलन गरेर प्रज्ञा पुरस्कार २०८१ समर्पण समारोहको समुद्घाटन…