नेपालका जातीय सामाजिक संस्कार – भाग ९ प्रकाशित
नेपालका विभिन्न जातजातीका संस्कार , संस्कृति बारेमा जानकारी दिने उद्देश्य काठमाडौं, वैशाख २१ । नेपाल प्रज्ञा प्रतिष्ठान ( सामाजिक शास्त्र विभाग) ले नेपालका जातीय सामाजिक संस्कार भाग नौ प्रकाशन गरेको छ । नेपालका विभिन्न जातजातीको बारेमा जानकारी दिने र उनीहरुको संस्कारलाई संरक्षण गर्ने उद्देश्यले तयार पारेर प्रकाशन गरिएको यो पुस्तकमा लोपोन्मुखलगायत २० जातका जातीय र…