प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा २०देखि ४०प्रतिशतसम्म छुट
काठमाडौँ ।२०८२ वैशाख २ गते मङ्गलवार । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी अाज २०८२ वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ। प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी,…