प्रज्ञा-प्रतिष्ठानको ४२ओैँ प्राज्ञसभा सम्पन्न
काठमाडौँ ।२०८१ फागुन २५ गते आइतवार। नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभाको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले गर्नुभएको थियोे ।प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा-प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँदै देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध पनि लागिपर्नुपर्ने बताउनुभएको थियोे।उहाँले सांस्कृतिक क्षेत्र राज्यको तहबाट ओझेलमा पर्नु नहुने कुरामा जोड दिनु भएको…