झ्याउरे छन्दलय कविता लेखन विमर्श सम्पन्न
काठमाडौँ । काठमाडौँ। नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रा.लि.को सहकार्यमा‘झ्याउरे छन्दलय कविता लेखन’विषयक विमर्श कार्यक्रमको आयोजना सोमवार प्रज्ञा-प्रतिष्ठानको देवकोटो सभाकक्षमा भएको थियोे। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द हो।जुन मानव सभ्यता सुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको हो । हाम्रा…