प्रज्ञा-प्रतिष्ठानमा’खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १५अौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे।यस अवसरमा भाषा अध्येता अर्जुन खालिङद्वारा रचित ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे। ‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानको मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि…