प्रज्ञा-प्रतिष्ठानमा’तामाङ ज्ञान महोत्सव’सम्पन्न
काठमाडौँ । तत्कालीन राणा सरकारले ‘तामाङ’ थर लेख्न वि.सं. १९८९ भदौ ६ गते ‘इस्तिहार’ जारी गरेको थियो । उक्त दिनको अवसरमा गत ९वर्षदेखि ‘तामाङ ज्ञान महोत्सव तथा पहिचान दिवस’ मनाउन थालिएको थियोे । यसपटक भने नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा ‘नवौँ तामाङ ज्ञान महोत्सव’को आयोजना गरिएको…