प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियनद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना
काठमाडौँ ।२०८१ असार ५ गते बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ओैँ वार्षिकोत्सवका अवसरमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले अन्तरकर्मचारी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियोे । प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कर्मचारीहरूले बहस र विमर्शमा भाग लिएर सिर्जनशील बन्नुपर्नेमा जोडदिनु भएको थियोे । कुलपति राईले एकवटा प्रश्न सोधेपछि हाजिरीजवाफ प्रतियोगिताको…
सवारी चालक राम महर्जनको अनिवार्य अवकाश
काठमाडौँ ,कमलादी । २०८१असार २गते ,आइतवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका सवारी चालक राम महर्जनले अनिवार्य अवकाश प्राप्त गर्नु भएको थियोे ।महर्जनले २० वर्ष ४ महिनाको सेवाअवधिबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियोे । उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो ।यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले अवकाश प्राप्त जीवनलाई थप क्रियाशील बनाउँदै जानुपर्नेमा…
प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक समाजको विमर्श सम्पन्न
काठमाडौँ ।२०८१ असार २ गते आइतवार नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा ‘विकासको सोचमा सरकार र जनता’ विषयक विमर्श कार्यक्रम आयोजना गरिएको थियोे । यस विषयक कार्यपत्र केशव आचार्यले प्रस्तुत गर्नुभएको थियोे ।यसमाथिको टिप्पणी सङ्घीय सांसद तथा पूर्वमन्त्री डा.विमला राई पौडेल ,डा. गोविन्द पोखरेल ,संविधानसभा सदस्य हरि रोकाले टिप्पणी गर्नुभएको थियोे ।यस कार्यक्रमको…
डोटेली भाषा, कला र साहित्यको संरक्षणका लागि बौद्धिक बहस
डोटी । २०८१ जेठ ३० । नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजना र सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानको सहआयोजना तथा मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढीको समन्वयमा डोटीको सिलगढीमा डोटेली भाषा, कला र साहित्यको संरक्षणका लागि बौद्धिक बहसको आयोजना गरिएको थियोे । कार्यक्रममा डोटेली भाषा र कला साहित्य सम्बन्धी कार्यपत्र डोटी बहुमुखी क्याम्पस सिलगढीका अध्यापक फणेन्द्रबहादुर साउदले प्रस्तुत गर्नुभएको थियो । सो…
प्रज्ञा-प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा ‘अनुवाद गोष्ठी’को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको थियोे । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार हो ।आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्छ।जुन लोकभाषा,साहित्य ,कथन,इतिहास ,संस्कृति र मौलिकतालाई बुझ्न र…
प्रज्ञा-प्रतिष्ठानमा मैथिली भाषा साहित्यबारे विमर्श
काठमाडौँ ।२०८१ जेठ ३२ गते शुक्रवार। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य’को एघारौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियोे । सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा…
बहुभाषिक ..’अन्तर्राष्ट्रिय बहुभाषिक साहित्य ,सङ्गीत तथा पर्यटन प्रवर्धन महोत्सव २०८१सम्पन्न
झापा ,कचनाकवल। २०८१ जेठ २५-२७ गते नेपाल प्रज्ञा-प्रतिष्ठान ,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र कचनकवल गाउँपालिकाको सहकार्यमा ‘बहुभाषिक साहित्य ,सङ्गीतकला केन्द्र`झापाको आयोजनामा ‘अन्तर्राष्ट्रिय बहुभाषिक साहित्य ,सङ्गीत तथा पर्यटन प्रवर्धन महोत्सव जेठ २५देखि २७ गतेसम्म आयोजना गरिएको थियोे । महोत्सवको पहिलो दिन भ्रमण कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा…