रूपान्तरण पत्रिकाको पूर्णाङ्क -११ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानले ११ वर्षदेखि अनुवादप्रधान वार्षिक पत्रिका ‘रूपान्तरण’ प्रकाशित गर्दै आएको छ । यसपटक प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी ‘हंसा’को प्रधान सम्पादकत्वमा २०८० चैत्रमा रूपान्तरण पत्रिकाको पूर्णाङ्क -११ प्रकाशित भएको छ ।सम्पादन मण्डलमा केशव सिग्देल ,कंचना झा ,सिल्भिया श्रेष्ठ र कार्यकारी सम्पादकमा वेदना उपाध्याय रहनुभएको छ। विभिन्न भाषाका रचनालाई आपसी…