दमिनी भीर’ले समाजको वर्ग विभेद र अन्तरविरोधलाई देखाउँछ– भूपाल राई कुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङद्वारा रचित मदन पुरस्कारप्राप्त कृति ‘दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण गरिएको छ । यसको निर्देशन Ingi Hopo Koinch Sunuwar ले गर्नुभएको छ । यसै क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले आतिथ्यसहित’ दमिनी भीर’ नाटक प्रदर्शनको अवलोकन गर्नुभयो ।यस अवसरमा उहाँले उपन्यास ‘दमिनी भीर’को…