कृतिले मानवीय स्वभावलाई आत्मसात् गरेको पाइन्छ –भूपाल राई :कुलपति- नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । कवि ,गीतकार तथा कथाकार नारायण थापा ‘कल्पित’द्वारा रचित ‘चाँदनी’ उपन्यास-२०८० , ‘उल्टो म’कथासङ्ग्रह -२०८० ‘कौसीमा हेरेर’ र ‘मूल्यत पाइन्छ’ म्युजिक भिडियो -२०८० बजारमा आएका छन् । प्रस्तुत कृतिलाई प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘प्रज्ञा-प्रतिष्ठानको पारिजात’ कक्षमा एकभव्य समारोहबिच विमोचन गर्नुभयो । यसअवसरमा कुलपति राईले ‘नारायण थापा ‘कल्पित’का सिर्जनामा आफ्नोपन र शैली…