राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रज्ञा-प्रतिष्ठानका उत्कृष्ट १० कवि पुरस्कृत
•नेपाली समाजलाई कविले अध्येताको आँखाबाट हेर्दै विश्वजगत्लाई मौलिक स्वादका कविता दिन सक्नुपर्छ। माननीय मन्त्री सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार , काठमाडौँ । काठमाडौँ । नेपाल प्रज्ञा -प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको ‘राष्ट्रिय कविता महोत्सव- २०८०’ का उत्कृष्ट कविहरूलाई प्रमुख अतिथि सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा…