नेपाल प्रज्ञा-प्रतिष्ठानको इ-बुकिङ हलसेवा शुभारम्भ
काठमाडौँ। शुक्रवार ,भदौ १, २०८० नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ -बुकिङ सेवा’खुल्ला गरेको छ। यसको शुभारम्भ प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच गर्नुभयो । उहाँले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प छैन। यस सेवाले हल प्रयोगकर्तालाई छिटो , छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने छ भन्नुभयो । यसैक्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले…