सबैमा सूचना
नेपाल प्रज्ञा-प्रतिष्ठानको हल अनलाइन बुकिङ सेवा २०८० साल भदौ १ गते ,शुक्रवार, बिहान ११ बजेदेखि प्रारम्भ हुने जानकारी गराइन्छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको हल अनलाइन बुकिङ सेवा २०८० साल भदौ १ गते ,शुक्रवार, बिहान ११ बजेदेखि प्रारम्भ हुने जानकारी गराइन्छ ।
काठमाडौँ । गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ ।तिनै साइतरहरूको खोजअनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले “कर्णालीका गाउँखाने कथाहरू” नामक साइतरसङ्ग्रह प्रकाशित गर्नुभएको छ । यस पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले गर्नुभयो । यस अवसरमा प्रमुख अतिथि गिरीले खडानन्द चौलागाईंले प्रकाशित गर्नुभएको पुस्तक “कर्णालीका गाउँखाने कथाहरू”कर्णालीको जनजीवनमा…