प्रज्ञाप्रतिष्ठानमा मातृभाषा साहित्य श्रृङ्खला सुरु
काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।यस क्रममा प्रज्ञा-प्रतिष्ठानका साहित्य ( मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। यसमा…