साइनो विभिन्न भाषाभाषीमा रचिनुले स्थापित भइसकेको छ– कुलपति भूपाल राई
काठमाडौँ । कविताको लघुत्तम र सूत्रबद्ध उपविधा साइनोको प्रवर्द्धन गर्ने उद्वेश्यले “साइनो वाङ्मय चौतारी”को स्थापना गरिएको हो । यसको पाचौँ वार्षिकोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यसअवसरमा प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले सामूहिक रूपमा ७०जनाद्वारा रचित संयुक्त साइनो सङ्ग्रह”साइनो चौतारी“- , डा. छायादत्त…