Sep172023प्रज्ञा गतिविधि काठमाडौँ । भारतीय दूतावास, काठमाडौँ र हिन्दुस्तानी प्रचार सभा, मुम्बईले हिन्दी दिवसको उपलक्ष्यमा संयुक्त रूपमा ‘अन्तर विद्यालय कविता पाठ`प्रतियोगिताको शुभारम्भ गर्यो । यसअवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थिति रह्यो । Category: प्रज्ञा गतिविधिSeptember 17, 2023Post navigation