नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा प्रकाशन हुने समाज अन्वेषण, विज्ञसमीक्षित अर्धवाषिक जर्नल (छैटौँ अङ्क) का लागि आफ्नो अभिरुचिअनुसार मानवशास्त्र, भूगोल,
रसायनविज्ञान,जीवविज्ञान, खगोलविज्ञान, चिकित्साविज्ञान, गृहविज्ञान, मनोविज्ञान, जनस्वास्थ्य , जनसङ्ख्या, ग्रामीण विकास,पाठ्यक्रम, वास्तुविज्ञान,इतिहास, फौजदारी कानुन, इन्जिनियरिङ र गणित लगायतका विषयवस्तुहरूमा आधारित लेख पठाउनु हुन अनुरोध गरिएको छ।
लेख आइपुग्नुपर्ने मिति-२०८२असोज १०गते ,शुक्रवारसम्म ।
इमेल:-rishalkaushila369@gmail.com.वा -mukttinath@gmail.com


