नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागसँगको सहकार्यमा जस्ट फ्युचर्स पहलले मधेसका दलित महिलाका जीवन भोगाइ र कथाहरू विषयक विमर्श कार्यक्रम सम्पन्न गरेको थियोे ।आफूमा शिक्षा, ज्ञान र सिपको विकासले मात्रै अगाडि बढ्न अनि अधिकारका लागि आवाज उठाउन सकिन्छ भन्ने उद्देश्य रहेको छ।(स्रोत : कान्तिपुर समाचारको भिडियो क्लिप )
Category: प्रज्ञा गतिविधि

