काठमाडौँ ।२०८१ असार २ गते आइतवार
नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा ‘विकासको सोचमा सरकार र जनता’ विषयक विमर्श कार्यक्रम आयोजना गरिएको थियोे ।
यस विषयक कार्यपत्र केशव आचार्यले प्रस्तुत गर्नुभएको थियोे ।यसमाथिको टिप्पणी सङ्घीय सांसद तथा पूर्वमन्त्री डा.विमला राई पौडेल ,डा. गोविन्द पोखरेल ,संविधानसभा सदस्य हरि रोकाले टिप्पणी गर्नुभएको थियोे ।यस कार्यक्रमको सहजीकरण सोमत घिमिरेले गर्नुभएको थियोे ।