Feb292024सूचनानेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा २०८० फागुन १८ गते शुक्रवार ‘प्रज्ञा गजल महोत्सव’ हुँदै छ । यस गरिमामय महोत्सवमा उपस्थित भइदिनु हुन सम्पूर्ण स्रष्टा तथा गजलकारहरूलाई हार्दिक अनुरोध गर्दछौँ।यस महोत्सवका गजलवाचकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । Category: सूचनाFebruary 29, 2024Post navigation