आ.व. २०८१।०८२ का लागि उत्कृष्ठ कर्मचारी पुरस्कारबाट सम्मानित भएका का.मु. उप प्रमुख श्री अशोक कुमार चौरसिया आर्थिक प्रशासन शाखा, श्री मैया महर्जन पुस्तकालय र श्री विष्णुलाल नेपाली भवन संभार शाखाका उत्कृष्ठ कर्मचारीहरुलाई जनही ५० हजार राशीको पुरस्कारबाट तथा १५ वर्षे सेवा पदकबाट श्री पुनम श्रेष्ठ योजना शाखाका कर्मचारीलाई २० हजार राशी र सम्मानपत्र कुलपति भूपाल राईको हातबाट प्रदान गरेका थिए ।


