Feb72025प्रज्ञा गतिविधि नेपाल प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा स्थलगत बालकथा लेखन प्रतियोगिताको समुद्घाटन २०८१ माघ २० गते प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो। उक्त बालपुस्तक प्रदर्शनी २०८१ माघ २४ गतेसम्म रहने छ । Category: प्रज्ञा गतिविधिFebruary 7, 2025Post navigation