शास्त्रीय छन्दका कविहरूलाई समेटेर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेकृत अनुसन्धानात्मक कृति नेपाल प्रज्ञा-प्रतिष्ठानबाट ‘छन्दकवि कोष’ प्रकाशित भएको छ। यस कृतिमा १०९३ जना छन्दकविलाई समेटिएको छ।