Apr202025प्रज्ञा गतिविधिसूचनानेपालका मातृभाषी जाति तथा समुदायको `उत्पत्ति कथा´को आआफ्नो मातृभाषामा लेखन तथा नेपालीमा अनुवाद गरी २०८२ साल जेठ ५ गतेभित्र पठाइसक्नुपर्ने छ।उक्त लेख बढीमा १५०० शब्दसम्मको हुनुपर्ने छ। Categories: प्रज्ञा गतिविधि, सूचनाApril 20, 2025Post navigation