काठमाडौँ । २०८० फागुन १३ आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठानमा कार्यरत अधिकृत उत्तमराज उपाध्याय उमेरहदका कारण ५८ वर्षको उमेरमा २०८० साल फागुन १० गते सेवानिवृत्त हुनुभएको थियोे । तसर्थ नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई ,उपकुलपति विमल निभा,सदस्य सचिव डा.धनप्रसाद सुवेदी , प्राज्ञ परिषद् सदस्यहरू र प्रशासन प्रमुख सुमन अधिकारी लगायतले निवृत्त उपाध्यायलाई एक समारोहबिच बिदाइ गर्नुभएको थियोे ।



र्थक बनाउन सुझाउनु भएको थियोे ।उहाँले प्रज्ञा-प्रतिष्ठान परिसर र बगैँचालाई सुन्दर र चिटिक्क बनाउन लागिपर्ने बताउनु भएको थियो ।
यसैगरी आधिकारिक सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा -प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष धनबहादुर कार्कीले सेवाग्राहीको भावनाअनुसार प्रज्ञा-प्रतिष्ठानको नेतृत्व अघि बढ्नुपर्ने बताउँदै यसका लागि सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभएको थियोे ।
कार्यक्रमको उद्घोषण शाखा अधिकृत बद्रीप्रसाद कार्कीले गर्नुभएको थियोे ।